घुससहित वडा सचिव अख्यितारको फन्दामा – दाङ खबर
Global Luja Dang

घुससहित वडा सचिव अख्यितारको फन्दामा

Birala Tyre Dang

बुटवल, पुस ९-   अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सोमबार यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए ।

पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close