दुर्घटनाबाट सिंगो दाङ शोकमा – दाङ खबर
Global Luja Dang

दुर्घटनाबाट सिंगो दाङ शोकमा

MadanBhandari College

दाङ, पुस ७ । भिषण दुर्घटनाबाट सिंगो दाङ शोकमा डुबेको छ । जिल्लाको घोराही–१७ बाट सञ्चालित शिक्षालयका शिक्षक, विद्यार्थी गरी २३ जनाको मृत्यु भएको घटनाको शोकमा जिल्लाका शैक्षिक संस्थाहरुमा भाेलि आइतबार बन्द गरिने जनाइएको छ ।

जिल्लाको घोराही र तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिले शोकमा शैक्षिक संस्था बन्द गरिने जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाका शिक्षा समिति संयोजक भरत अर्याल र तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समिति  सदस्य दीपक कुमालले भाेलि आइतबार एकदिन शैक्षिक संस्था बन्द गरिने जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close