Global Luja Dang

प्रमोद खरेलको “जहाँ माया” सार्बजनिक(भिडियो सहित)

Birala Tyre Dang

चर्चित गायक प्रमोद खरेलको नया गित “जहाँ माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ l सयौ चर्चित गीतहरु नेपाली सांगीतिक फाँटमा चर्चा कमाएका गायक प्रमोद खरेलको नया गित भर्खरै मात्र बजारमा आएको हो l

सुनिल बिसीको शब्द तथा सागर विरहीको संगीत रहेको यस म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने बिक्रम बुढाथोकी हिमा थापा र सुनिल बिसीले अभिनय गरेका छन् l

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close