दाङमा मोटरसाईकल दुर्घटनामा हुँदा युवाको मृत्यु – दाङ खबर
Global Luja Dang

दाङमा मोटरसाईकल दुर्घटनामा हुँदा युवाको मृत्यु

MadanBhandari College

दाङ, मंसिर १९ – मा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close