Florence Hospital Dang
Majestic Hotel Dang

प्रपोज गर्दा प्रेमीले नालीभित्र औंठी खसाएपछि..

Birala Tyre Dang

काठमाडौं ,मंसिर १७ — अमेरिकाको न्युयोर्कमा आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव गर्नका लागि प्रेमीले औंठी लगाइदिन खोज्दा नालीमा खसाएका छन् ।यो घटनाकोभाइरल भएको छ ।

घटना टाइम्स स्क्वेयरमा भएको हो जहाँ दिनदिनै तीन लाख ५० हजार मानिस आउँछन् । यसलाई संसारको चौबाटो समेत भनिन्छ ।प्रेमी प्रपोज गर्नका लागि टाइम्स स्क्वाएरमा उभिएको थियो । प्रेमिका नजिक आएपछि प्रेमीले घुँडा टेकेर औंठी दिन खोज्दा त्यो नालीमा खस्यो । प्रेमिकाले हुन्छ त भनिन् तर औंठी नालीमा खसेपछि तनाव बढ्यो ।

प्रहरीले औंठी खोज्न सफलता चाहिँ पाएको छ । भिडियोमा प्रहरी अधिकारीले घोप्टो परेर नालीबाट औंठी निकालिरहेको देखिन्छ ।औंठी खसेको ठाउँ अमेरिकाकै सर्वाधिक लोकप्रिय स्थानमध्ये एक हो । नालीमा औंठी खस्दा धेरै भीड थियो ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close