Florence Hospital Dang
Majestic Hotel Dang

अफगानिस्तानमा तालिबान लडाकू विरुद्ध कारबाही, कमान्डर सहित ३० जनाको मृत्यु

Birala Tyre Dang

घाज्नी मङ्सिर १७ – अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकूको मृत्यु भएको अफगानी सेनाले जनाएको छ।

मृत्यु हुनेमा तालिवानको उच्च कमान्डर समेत रहेको बताइएको छ। तालिबानको गभर्नर रहेका मुल्लाह अब्दुल मनान अखुनडको मृत्यु आफूहरुका लागि ठूलो घाटा भएको तालिबानले जनाएको छ।

सेनाले आइतवारबाट लडाकू विरुद्ध कारबाही सुरु गरेको थियो। यस कारबाहीका क्रममा सरकारी सुरक्षाफौजले धेरै गाउँ नियन्त्रणमा लिएको जनाइएको छ।तालिबान समूहले गत नोभेम्बरदेखि जघोरी जिल्ला कब्जामा लिएका थिए।अफगानिस्तानमा तालिबान लडाकू विरुद्ध कारबाही, कमान्डर सहित ३० जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close