Florence Hospital Dang
Majestic Hotel Dang

आज ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ

Birala Tyre Dang

काठमाडौँ, मंसिर १७ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। यसअघि ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ बढेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुनको मूल्य ५६ हजार ९ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close