Florence Hospital Dang
Majestic Hotel Dang

कति छ नेपाली बजारमा आज सुनको मूल्य ?

Birala Tyre Dang

काठमाडौं,मङ्सिर १६ –   नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य स्थिर छ।आज छापावाल सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close